काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो । बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । साथै सरकारका समसामयिक कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रगतिबारे पनि समीक्षा र छलफल हुने तयारी गरिएको छ । सरकारका प्राथमिकताका कार्यक्रमको कार्यान्वयन,