काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कार्यसूचीअनुसार बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेछन् । साथै, अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई