काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखाबाट खैरो हेरोइन र नगद एक लाखसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरो हेरोइन र एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ