पार्टी संरचना बलियो बनाउँदै रास्वपा

  • मङगलबार २६ जेठ २०८३ ०१:३३ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीका प्रवक्ता मनीष झाका अनुसार एक–दुई जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। मंगलबारदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ। केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदेखि