रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित

  • मङगलबार २६ जेठ २०८३ ०७:३९ AM
बोमलाल गिरीनवलपुर, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । मङ्गलबार बिहान सकिएको मतगणनामा निकटतम...