बोटलर्स नेपालदेखि नेपाल ग्याससम्मले तिरेनन् करोडौँ भाडा, सरकारले दियो सात दिनको अल्टिमेटम
मङगलबार २६ जेठ २०८३ ०१:५१ AM
काठमाडौँ / लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरी भाडा तथा महसुल नतिर्ने ठुला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ ।