विश्वप्रकाश शर्माकै गृहजिल्ला झापामा कांग्रेसको सदस्यता संकट, आधाभन्दा बढी सदस्यले गरेनन् अध्यावधिक

  • मङगलबार २६ जेठ २०८३ १२:२९ AM
झापा : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माको गृहजिल्ला झापामै काँग्रेसको अद्यावधिक सदस्य सङ्ख्या आधाभन्दा बढीले घटेको पाइएको छ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला उपसभापति शर्माकै गृहजिल्ला झापामा भने क्रियाशील सदस्य अद्यावधिक प्रक्रिया अपेक्षाअनुसार अघि