भाडा नतिर्ने उद्योगलाई सात दिनको चेतावनी

  • मङगलबार २६ जेठ २०८३ ०६:३७ AM
काठमाडौँ, जेठ २६ गते । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठुला उद्योगीमाथि सरकारले कठोर कदम चाले...