प्रदेश र स्थानीय निकायलाई चार खर्ब चौबिस अर्ब अनुदान

  • मङगलबार २६ जेठ २०८३ ०६:३९ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २६ गते । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय निकायका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपियाँ विनियोजन गरे...