वैज्ञानिकहरूले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरे

  • मङगलबार २६ जेठ २०८३ १२:०० AM
बेलायतको क्याम्ब्रिज र साउथह्याम्प्टन विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा बेलायती अनुसन्धानकर्ताहरूको टोलीले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरेका छन्। साथै उक्त खोप मानवमा परीक्षण गर्न सकिने बताइएको छ। “इन्फ्लुएन्जा, The post वैज्ञानिकहरूले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरे appeared first on Technology Khabar.