एरिक्सन र एपिरोकबीच खानी उद्योगको डिजिटल रूपान्तरणका लागि सहकार्य

  • सोमबार २५ जेठ २०८३ ०७:४९ PM
एपिरोकले आफ्नो सतही तथा भूमिगत खानीसम्बन्धी उत्पादन पोर्टफोलियोअन्तर्गत एरिक्सनको एलटीई र ५जी उपकरण उपलब्ध गराउने भएको छ। यसले खानी क्षेत्रमा रिमोट नियन्त्रण र स्वचालित समाधानहरू लागू गर्न सहयोग पुर्‍याउनेछ। खानी The post एरिक्सन र एपिरोकबीच खानी उद्योगको डिजिटल रूपान्तरणका लागि सहकार्य appeared first on Technology Khabar.