ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन-द-फ्लाई ईएमआई सुविधा उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको The post ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा विशेष क्रेडिट कार्ड सुविधा appeared first on Technology Khabar.