२५ जेठ, काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो। निजामती सेवामा २५ वर्षको लामो अनुभव नवनियुक्त अध्यक्ष पाण्डेयसँग नेपालको निजामती सेवामा करिब २५ वर्ष कार्य गरेको लामो र महत्वपूर्ण अनुभव छ। सेवा अवधिका क्रममा उनले The post कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त, राष्ट्र बैंकमा लिए सपथ appeared first on ICT Frame.