पुलिस स्कुल र डिएभी फाइनलमा

  • सोमबार २५ जेठ २०८३ ०३:३० PM
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डिएभी तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार पहिलो सेमिफाइनलमा डिएभीले जेम्स स्कुललाई ४४ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० The post पुलिस स्कुल र डिएभी फाइनलमा first appeared on हाम्रो खेलकुद.