काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अभिषेक बराल २० औं एसियाली खेलकुद (एसियाड) को लागि छनोट भएका छन्। नेपाल तेक्वान्दो संघले ८० केजीमुनिको स्पर्धाका लागि अभिषेक छनोट भएको जनाएको छ। अभिषेक वरियताको आधारमा छनोट भएको पनि संघले स्पष्ट पारेको छ। एसियाको १६ औं वरियताभित्र पर्ने खेलाडी सोझै छनोट हुने नियम अनुसार अभिषेक छनोट भएको तेक्वान्दो संघका The post अभिषेक एसियाडका लागि छनोट first appeared on हाम्रो खेलकुद.