रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • सोमबार २५ जेठ २०८३ ०४:११ PM
जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।