हुन्डाई नेपालद्वारा “ वर्ल्ड कप टु वर्ल्ड कप" अफर सार्वजनिक: ४ वर्षसम्म विशेष सुविधा

  • सोमबार २५ जेठ २०८३ ०९:४५ PM
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ वर्ल्ड कप टु वर्ल्ड कप अफर सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू प