आईएमई लाइफको इन्याेरेन्सकाे फाइनान्सियल स्ट्रेन्थ रेटिङ ‘ CARE-NP A–’ मा स्तरोन्नति

  • सोमबार २५ जेठ २०८३ ०३:१५ PM
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र संस्थागत विश्वसनीयतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इन्सुरर फाइनान्सियल स्ट्रेन्थ (IFS) रेटिङलाई ‘CARE-NP BBB+’ बाट स्तरोन्नति गर्दै ‘CARE-NP A–’ प्रदान गरेको हो। कम्पनीका अनुसार उक्त स्तरोन्नतिले आईएमई लाइफको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा सुशासनप्रतिको… Continue reading आईएमई लाइफको इन्याेरेन्सकाे फाइनान्सियल स्ट्रेन्थ रेटिङ ‘ CARE-NP A–’ मा स्तरोन्नति