निर्वाचन पर्यवेक्षण प्रतिवेदन: मतदान केन्द्र पुनरावलोकन गर्न माग

  • सोमबार २५ जेठ २०८३ ०३:०९ PM
मञ्चलगायत १५ वटा संस्थाले लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।