करेन्ट चाउचाउ सुरक्षित छ, ढुक्कले खानुस्: यशोधा फुड्स

  • सोमबार २५ जेठ २०८३ ०२:३० PM
काठमाडौँ । यशोधा फुड्स प्रालिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ । कम्पनीले सोमबार सूचना जारी गर्दै गुणस्तरहीन भेटिएको भनिएको ब्याचबाहेक अन्य सबै उत्पादन खान योग्य रहेको स्पष्ट पारेको हो । कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए को चाउचाउबाहेक अन्य मितिमा