महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्राइम कमर्सियल उपाधि जित्दा माछापुच्छ्रे बन्याे उपविजेता

  • सोमबार २५ जेठ २०८३ ०२:२१ PM
काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड को ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित पाँचाैँ संस्करणकाे महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ (संस्करण५) सफलतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म काठमाडौँमा