म्यानका विज्ञहरूको जोड - बजेट र मौद्रिक नीतिबीच समन्वय आवश्यक

  • सोमबार २५ जेठ २०८३ ०२:४१ PM
काठमाडौँ / नेपाल व्यवस्थापन संघ (म्यान) ले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यपछिको विश्लेषण तथा आगामी मौद्रिक नीतिपूर्व छलफल कार्यक्रम सम्पन्न गरेको छ। बजेटको प्रभावकारी कार्यान्वयन