एनएमबि बैंक लिमिटेड ले नेपाल–भारतबीच सहज, सुरक्षित र छिटो रकम आदान–प्रदान गर्न सकिने नयाँ ‘इन्डो–नेपाल पीटुपी (पर्सन टु पर्सन) रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब भारतबाट नेपालमा र नेपालबाट भारतमा व्यक्तिगत रूपमा पैसा पठाउन तथा प्राप्त गर्न पहिलेभन्दा धेरै सहज हुने बैंकले जनाएको छ। बैंकका अनुसार