सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो, म पनि जिम्मेवार छुः नारायणकाजी श्रेष्ठ

  • सोमबार २५ जेठ २०८३ ०२:१२ PM
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको बताएका छन् । काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू विभिन्न समयमा सरकार र राज्यका जिम्मेवार पदमा रहेकाले यस अवस्थाप्रति जिम्मेवार रहेको स्वीकार गर्दै नेपाली जनतासँग माफी माग्न चाहेको बताए । श्रेष्ठले