काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको भन्दै विपक्षी सांसदहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लंघन गर्ने गरी अभिव्यक्ति दिएको आरोप लगाइन्Continue reading "प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने एमालेको अडान"