आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

  • सोमबार २५ जेठ २०८३ ०७:५८ AM
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ ।  सोमबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा