निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

  • सोमबार २५ जेठ २०८३ ०१:५३ PM
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रको मनोबल बढाउँदै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटसम्बन्धी ‘नीति संवाद’ कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्रलाई