नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जना पक्राउ

  • सोमबार २५ जेठ २०८३ ०१:५७ PM
झापा : झापाको मेचीनगर नगरपालिका–१३ चारआली बजार क्षेत्रमा नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज  चारआलीस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट नेपाल टेलिकमको ३५ मिटर