बीस विद्यालयलाई ल्यापटप वितरण

  • सोमबार २५ जेठ २०८३ ०४:५७ AM
हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ। शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब The post बीस विद्यालयलाई ल्यापटप वितरण appeared first on Technology Khabar.