सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

  • सोमबार २५ जेठ २०८३ ०२:०० PM
चन्द्रपुर – रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा सोमबार बिहान सवारीसाधनले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ वर्षीय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । ठक्कर दिने सवारीसाधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका