ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत किस्ताबन्दीमा क्रेडिट कार्ड सुविधा

  • सोमबार २५ जेठ २०८३ ०१:५५ PM
काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर बीच ग्राहकलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा अन-द-फ्लाई ईएमआई (किस्ताबन्दी) सुविधा उपलब्ध गराउने