विश्व ‘ब्रेन ट्युमर’ दिवसमा ग्राण्डी अस्पतालमा सचेतनामूलक कार्यक्रम, कसरी गर्ने राेगकाे पहिचान ?

  • सोमबार २५ जेठ २०८३ ०२:०४ PM
काठमाडौँ / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मा विश्व ‘ब्रेन ट्युमर’ दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने