रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

  • आइबार​ २४ जेठ २०८३ ०८:३६ AM
रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झन्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । The post रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता appeared first on Butwal Today.