हेलम्बु। पछिल्लो समय उच्च हिमाली भेग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता तथा मौलिक संस्कृति अवलोकन गर्ने पर्यटकहरूको रोजाइ पछिल्लो समय उच्च हिमाली क्षेत्र बन्न थालेका छन्। कृत्रिम संरचनाभन्दा प्राकृतिक रूपमा विकसित गन्तव्यप्रति आकर्षण बढ्दै जाँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ४ हजार २ सय मिटर उचाइमा… Continue reading उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना