सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवार, सुनकोशीमा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिमको संयोजन जनस्वास्थ्य कार्यालय… Continue reading सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित