आज राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

  • सोमबार २५ जेठ २०८३ ०७:१९ PM
काठमाडौँ, जेठ २५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार राति कोश...