माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन
सोमबार २५ जेठ २०८३ ०१:३६ PM
काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एमस्मार्टमार्फत नेपालभारतनेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस नवीन सेवामार्फत