कार्यसम्पादन मूल्याङ्कनमा मेलम्चीको उत्कृष्ट सफलता, ९०.७३ अंक प्राप्त

  • सोमबार २५ जेठ २०८३ ०१:४४ PM
मेलम्ची । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहभित्र पर्न सफल भएको छ। मेलम्ची नगरपालिकाले ९०.७३ अंक प्राप्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूको सूचीमा स्थान बनाएको हो। प्रतिवेदनअनुसार नीलकण्ठ नगरपालिका ले ९४.४० अंक प्राप्त गरी देशकै… Continue reading कार्यसम्पादन मूल्याङ्कनमा मेलम्चीको उत्कृष्ट सफलता, ९०.७३ अंक प्राप्त