साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण सुविधा पाउने

  • सोमबार २५ जेठ २०८३ ०१:३० PM
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८ संशोधन गर्दै लघु, साना तथा मझौला व्यवसायी (एमएसएमई) लाई डिजिटल कारोबारका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । सोमबार जारी संशोधित मार्गदर्शनअनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको डिजिटल कारोबार, भुक्तानी विवरण तथा व्यवसायसँग सम्बन्धित अन्य तथ्यांकको विश्लेषण गरी… Continue reading साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण सुविधा पाउने