काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा

  • सोमबार २५ जेठ २०८३ ०१:२२ PM
काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो ।