रौतहटमा अज्ञात सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • सोमबार २५ जेठ २०८३ ०१:२९ PM
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।