नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी प्याकेज, ९९९ रुपैयाँमा सबै खेल हेर्न पाउने

  • सोमबार २५ जेठ २०८३ ०१:०० PM
नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्ड कप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ। विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै कम्पनीले The post नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी प्याकेज, ९९९ रुपैयाँमा सबै खेल हेर्न पाउने appeared first on Technology Khabar.