अब नेपाल–भारतबिच रकम भुक्तानी सहज, यसरी गर्न सकिन्छ कारोबार

  • सोमबार २५ जेठ २०८३ ०१:१७ PM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन MBL M–Smart मार्फत नेपाल–भारत नेपाल Real-Time Cross Border Transfer सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाले नेपाल र भारतबिच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (P-to-P) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरेको हो । उक्त सेवाले दुई छिमेकी मुलुकबिचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा