वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

  • सोमबार २५ जेठ २०८३ १२:५२ PM
वीरगन्ज / वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको