सिद्धार्थनगर सिटी अस्पताल प्रदेशकै अग्रणी स्वास्थ्य केन्द्र

  • सोमबार २५ जेठ २०८३ १२:४९ PM
कुनै समय उपचारका लागि राजधानी काठमाडौँ वा छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता भोगेका रुपन्देही वासी आज आफ्नै क्षेत्रमा अत्याधुनिक स्वास्थ्य सेवा पाउन थालेका छन् । यस परिवर्तनको प्रमुख आधारमध्ये एक हो भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पताल । The post सिद्धार्थनगर सिटी अस्पताल प्रदेशकै अग्रणी स्वास्थ्य केन्द्र appeared first on Butwal Today.