काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रदर्शनी जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो। प्रदर्शनीको समापन अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै महासङ्घका अध्यक्ष दिलीप कुमार अग्रवालले यस वर्षको प्रदर्शनीमा करिब २५ हजार अवलोकनकर्ताले… Continue reading सकियो फिन इलेक्ट्रो–टेक, २५ हजारले गरे अवलोकन