स्वास्थ्य मन्त्रालयमा दुई सचिवको व्यवस्था हट्यो, डा. देवकोटा सचिव बहाल

  • सोमबार २५ जेठ २०८३ ०१:१३ PM
काठमाडौं। सरकारले मन्त्रालयहरूको संख्या घटाएर १८ कायम गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू गरेको छ। नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूमा सचिवहरूको दरबन्दी मिलान गर्ने क्रममा स्वास्थ्य मन्त्रालयमा रहेको दुई सचिवको व्यवस्था हटाइएको हो। यसअघि मन्त्रालयमा स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई जना सचिव रहने… Continue reading स्वास्थ्य मन्त्रालयमा दुई सचिवको व्यवस्था हट्यो, डा. देवकोटा सचिव बहाल