काठमाडौं । गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानरपालिकाका प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । जसमा सिंहसहित वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल रहेका छन् । यसैगरी गृहमन्त्रालयका