‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

  • सोमबार २५ जेठ २०८३ १२:४६ PM
काठमाडौँ / नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको