नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेट, करका दर र नीति एवम् राजस्व, भन्सार तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । संघको आयोजनामा उल्लेखित विषयमा छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीतिहरू, The post बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न appeared first on Businesspana.